Online Bible

- Reklamy -




हितोपदेश 10:29 - पवित्र बाइबल

29 परमप्रभुको मार्ग धर्मी मानिसहरूको लागि शरणस्थान हो, तर दुष्ट मानिसहरूको लागि विध्वंस हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 परमप्रभुको मार्ग धर्मीहरूका निम्‍ति एक शरणस्‍थान हो, तर दुष्‍ट काम गर्नेहरूका निम्‍ति विध्‍वंस हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 परमप्रभुले इमानदार मानिसहरूको रक्षा गर्नुहुन्‍छ तर दुष्‍टहरूको नाश गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 याहवेहको मार्ग धर्मीहरूको निम्ति शरणस्थान हो; तर दुष्‍ट काम गर्नेहरूको निम्ति त्यो विनाश हो।

Viz kapitola kopírovat




हितोपदेश 10:29

Následuj nás:

Reklamy


Reklamy