Online Bible

- Reklamy -




हितोपदेश 10:28 - पवित्र बाइबल

28 धर्मी मानिसका आशाहरू खुशीमा अन्त हुन्छन, तर दुष्ट मानिसहरूका आशाहरू शुन्यमा अन्त हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 धर्मीको आशाले हर्षित तुल्‍याउँछ, तर दुष्‍टका आशाहरू फासफुस हुन्‍छन्।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 धर्मीको आशाको अन्‍त आनन्‍द हुन्‍छ तर दुष्‍टले केही कुराको पनि आशा राख्‍न सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 धर्मीका आशा आनन्दमय हुन्छ; तर दुष्‍टहरूको आशा पूरा हुनेछैन।

Viz kapitola kopírovat




हितोपदेश 10:28

Následuj nás:

Reklamy


Reklamy