Online Bible

- Reklamy -




हितोपदेश 10:24 - पवित्र बाइबल

24 दुष्ट मानिसहरू जे कुरामा डराउँछन् तिनीहरूलाई त्यहि हुन्छ तर एउटा धर्मी मानिसले जे चिताँउछ त्यहि प्राप्त गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 आतङ्कित बनेको कुरा नै दुष्‍टमाथि आइपर्नेछ। धर्मीले इच्‍छा गरेको कुरा मन्‍जूर गरिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 धर्मीले चिताएको पूरा हुन्‍छ तर दुष्‍ट जे कुरासित डराउँछ, त्‍यही त्‍यसले पाउँदछ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिनीहरूलाई त्रसित बनाउने कुरा नै दुष्‍टमाथि आइपर्नेछ; धर्मीले जे इच्छा गर्छ, त्यो पूरा गरिनेछ।

Viz kapitola kopírovat




हितोपदेश 10:24

Následuj nás:

Reklamy


Reklamy