हितोपदेश 10:23 - पवित्र बाइबल23 एउटा मूर्ख मानिस दुष्कर्ममा रमाउँछ, तर समझदार मानिस ज्ञानमा खुशी हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 मूर्ख खराब चालचलनमा रमाउँछ, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्न हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 दुष्कर्ममा आनन्द पाउनु मूर्खता हो, समझदार मानिसहरू बुद्धिमा आनन्दित र खुसी हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 मूर्खहरू दुष्ट चालमा आनन्दित हुन्छन्, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्न हुन्छ। Viz kapitola |