हितोपदेश 10:22 - पवित्र बाइबल22 परमेश्वरको आशीर्वादले धन सम्पत्ति ल्याउँछ अनि उहाँले यसमा कष्टहरू थप्नु हुन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 परमप्रभुको आशिष्ले धन-सम्पत्ति ल्याउँछ, अनि उहाँले त्यसमाथि दु:ख थप्नुहुन्न। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमप्रभुको आशिष्ले तिमी धनी बन्दछौ तर कठोर परिश्रमले तिमीलाई धनी पार्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 याहवेहको आशिष्ले धनसम्पत्ति ल्याउँछ; अनि उहाँले यसमा दुःख थप्नुहुन्न। Viz kapitola |