हितोपदेश 10:20 - पवित्र बाइबल20 ईमान्दार मानिसको मुखबाट निस्केका शब्दहरू निखुर चाँदी झैं बहूमूल्य हुन् तर नराम्रो मानिसका विचारहरूको मूल्य हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 धर्मात्माको जिब्रो निखुर चाँदी हो, तर दुष्टको हृदय भने बेकामको हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 धर्मी मानिसको बोली निखुर चाँदीजस्तो हुन्छ, दुष्टको विचार बेकामको हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 धर्मीको जिब्रो निखुर चाँदी हो; तर दुष्टको हृदय भने केही मूल्यको हुँदैन। Viz kapitola |