हितोपदेश 10:2 - पवित्र बाइबल2 खराब काम गरी कमाएको धन सदाको लागि व्यर्थ हुन्छ, ईमान्दारीताले मानिसहरूलाई मृत्युबाट बचाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अन्यायसँग कमाएको धनको केही मूल्य हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 बेइमानीले कमाएको धन काम लाग्दैन तर इमानदारीताले तिम्रो ज्यान बचाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ। Viz kapitola |