हितोपदेश 10:19 - पवित्र बाइबल19 धेरै बोल्ने मानिसले प्रायः समस्या उब्जाउँछ, तर चुपचाप रहने मानिस विवेकी हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 जब कुरा बढ्ता गरिन्छ, पापको अभाव हुँदैन, तर जसले आफ्नो जिब्रोलाई वशमा राख्छ, त्यो बुद्धिमान् हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 जति धेरै बोल्छौ, उति नै धेरै पाप गर्ने सम्भावना हुन्छ, बुद्धिमान् मानिस चुप भई बस्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ; तर बुद्धिमान्ले आफ्नो जिब्रोमा लगाम लगाउँछ। Viz kapitola |