Online Bible

- Reklamy -




हितोपदेश 10:18 - पवित्र बाइबल

18 जसले आफ्नो घृणा लुकाएर राख्छ, त्यो कपटी हो र जसले आफूले फैलाउनु सक्ने कथाहरू मात्र खोज्छ त्यो मूर्ख हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 जसले आफूमा घृणा लुकाएर राख्‍छ, त्‍यसको जिब्रो छली हुन्‍छ, र जसले अपवाद फैलाउँछ, त्‍यो मूर्ख हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 मनमा आफ्‍नो घृणा लुकाउने मानिस ढँटुवा हो, व्‍यर्थका कुरा फैलाउने मानिस मूर्ख हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जसले आफूमा घृणा लुकाएर राख्छ, उसको जिब्रो छली हुन्छ र जसले निन्दा फैलाउँछ, त्यो मूर्ख हो।

Viz kapitola kopírovat




हितोपदेश 10:18

Následuj nás:

Reklamy


Reklamy