हितोपदेश 10:16 - पवित्र बाइबल16 एकजना ईमान्दार मानिसले जे कमाउँछ, त्यसले जीवन प्रदान गर्छ, तर दुष्ट मानिसको कमाईहरू पापको निम्ति प्रयोग हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 धर्मीको ज्यालाले तिनीहरूमा जीवन ल्याउँछ, तर दुष्टको आम्दानीले दण्ड ल्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 असल कामको इनाम जीवन हो तर पापले पाप बढाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 धर्मीको ज्याला तिनीहरूको जीवन हो, तर दुष्टको कमाइ पाप र मृत्यु हो। Viz kapitola |