Online Bible

- Reklamy -




हितोपदेश 10:15 - पवित्र बाइबल

15 धनी मानिसलाई धनले रक्षा गर्छ तर दरिद्रताले गरीब मानिसहरूलाई नष्ट पार्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 धनीको धन नै तिनीहरूका निम्‍ति बलियो सहर हो, तर दरिद्रताले असहायहरूको पतन हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 धनले धनीको रक्षा गर्दछ, दरिद्रताले दरिद्रलाई नाश गर्दछ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 धनीको धन नै तिनीहरूका किल्‍ला भएको सहर हो, तर दरिद्रता गरिबहरूको विनाश हो।

Viz kapitola kopírovat




हितोपदेश 10:15

Následuj nás:

Reklamy


Reklamy