हितोपदेश 10:12 - पवित्र बाइबल12 घृणाले झगडा़ उत्पन्न गराउँछ, तर प्रेमले सबै अपराधहरूलाई क्षमा गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 घृणाले कलह उत्पन्न गराउँछ, तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्छ Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 घृणाले झगडा बढाउँदछ तर प्रेमले सबै दोष ढाक्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 घृणाले फाटो उब्जाउँछ; तर प्रेमले सबै अपराधहरू ढाक्दछ। Viz kapitola |