हितोपदेश 10:10 - पवित्र बाइबल10 सच्चाई लुकाउने मानिसले दुःख ल्याउँछ। खुलासँग बोल्ने मानिसले शान्ति ल्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 द्वेषपूर्ण आँखा झिम्क्याउनेले शोक ल्याउँछ, अनि बकबके मूर्ख सर्वनाशमा पुग्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 सत्य कुरा लुकाउनेले आपत्ति ल्याउँछ तर खुलस्त हप्काउनेले शान्ति कायम गर्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 कपटपूर्ण आँखा झिम्काउनेले शोक ल्याउँछ; अनि बकबक गर्ने मूर्ख सर्वनाशमा पुग्छ। Viz kapitola |