Online Bible

- Reklamy -




हितोपदेश 10:1 - पवित्र बाइबल

1 एकजना बुद्धिमानी छोरोले आफ्नो बाबुलाई आनन्द दिन्छ भने, एक मूर्ख छोरोले आफ्नी आमालाई कष्ट दिएको हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 बुद्धिमान्‌ छोराले आफ्‍ना बुबालाई खुशी तुल्‍याउँछ, तर मूर्ख छोराले आफ्‍नी आमालाई पिरोल्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 सोलोमनका उखानहरू यी नै हुन्: बुद्धिमान् छोराले बुबाको छाती गर्वले फुलाउँदछ तर मूर्ख छोराले आफ्‍नी आमालाई पीर पार्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 सोलोमनका हितोपदेश: बुद्धिमान् छोराछोरीले आफ्ना बुबालाई खुशी तुल्याउँछन्, तर मूर्ख छोराछोरीले आफ्नी आमालाई पिरोल्छन्।

Viz kapitola kopírovat




हितोपदेश 10:1

Následuj nás:

Reklamy


Reklamy