हितोपदेश 1:9 - पवित्र बाइबल9 तिम्रा आमा बाबुले तिमीलाई सिकाएका शिक्षाहरू कुनै मानिसलाई सुहाउँदो मुकुट अथवा सबैलाई अझ शोभायमान गराउने सुनको हार झैं हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 ती तेरो शिरमा शोभाको मुकुट, र तेरो गलामा सम्मानको हार हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 किनभने ती कुराले तेरा चालचलन त्यसरी नै असल बनाउनेछ, जसरी सुन्दर फेटा वा गलाको हारले तँ सुहाउँदो देखिन्छस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 ती तिम्रा शिरका निम्ति शोभायमान मुकुट र तिम्रा गलामा सम्मानको हार हुन्। Viz kapitola |