Online Bible

- Reklamy -




हितोपदेश 1:8 - पवित्र बाइबल

8 हे मेरो छोरो, आफ्नो बाबुको कुरा सुन् जब उनले तिमीलाई प्रशिक्षण दिन्छन् अनि आफ्नी आमाले दिएको शिक्षालाई अवहेलना नगर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हे मेरो छोरा, आफ्‍नो बुबाको आदेश सुन्‌ र आफ्‍नी आमाको शिक्षा नत्‍याग्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 ए मेरो छोरो, तेरा आमा-बुबाले भनेका कुरा ध्‍यान दिएर सुन्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हे मेरा छोराछोरी, आफ्ना बुबाको शिक्षा सुन र आफ्नी आमाको शिक्षालाई नत्याग।

Viz kapitola kopírovat




हितोपदेश 1:8

Následuj nás:

Reklamy


Reklamy