Online Bible

- Reklamy -




हितोपदेश 1:6 - पवित्र बाइबल

6 तब गुप्त अर्थहरू भएका कार्यहरू अनि भनाईहरू ती मानिसहरूका निम्ति स्पष्ट हुनेछन्। रहस्यमय कुराहरू तिनीहरू बुझ्न योग्य हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 जसद्वारा हितोपदेश र दृष्‍टान्‍तहरू, बुद्धिमान्‌को आहान र रहस्‍यका कुराहरू तिनीहरूले बुझून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसरी तिनीहरूले उखानभित्रका गहिरो अर्थ र बुद्धिमान् मानिसहरूका अड्को बुझ्‍न सक्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 हितोपदेश र दृष्‍टान्तहरू, बुद्धिमान्‌का भनाइ र गहिरा-गहिरा वचनहरू बुझ्नका निम्ति।

Viz kapitola kopírovat




हितोपदेश 1:6

Následuj nás:

Reklamy


Reklamy