हितोपदेश 1:29 - पवित्र बाइबल29 म तिमीहरूलाई सहायता गर्ने छैन कारण मैले दिएको ज्ञान तिमीहरूले लिन अस्वीकार गरेका छौ तिमीहरूले परमप्रभुको डर मान्न र उहाँलाई सम्मान गर्न अस्वीकार गरेका थियौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले, र परमप्रभुको भय मान्न नचाहेका हुनाले, Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तिमीहरूले सधैँ बुद्धिको तिरस्कार गरेका छौ र परमप्रभुको आज्ञा मान्न इन्कार गरेका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले, र याहवेहप्रति भय मान्न नचाहेका हुनाले; Viz kapitola |