Online Bible

- Reklamy -




हितोपदेश 1:23 - पवित्र बाइबल

23 यदि तिमीहरूले मेरो हप्कीलाई ध्यान दियौ भनें, म जे जान्दछु तिमीहरूलाई भन्नेछु अनि मेरो जम्मै बुद्धि सिकाउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 यदि मेरो हप्‍की तिमीहरूले ग्रहण गरेका भए, म आफ्‍नो हृदयका कुराहरू तिमीहरूसँग पोख्‍नेथिएँ, र मेरा विचारहरू तिमीहरूलाई थाहा गराउनेथिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तिमीहरूले मेरो हप्‍कीको कुरा सुन। म तिमीहरूलाई असल अर्ती दिनेछु र मेरो ज्ञान तिमीहरूसँग बाँड्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 मेरो हप्काइ सुनेर पश्‍चात्ताप गर, म आफ्ना विचारहरू तिमीहरूलाई खन्याउनेछु; मेरा शिक्षाहरू तिमीहरूलाई बुझाउनेछु।

Viz kapitola kopírovat




हितोपदेश 1:23

Následuj nás:

Reklamy


Reklamy