Online Bible

- Reklamy -




हितोपदेश 1:21 - पवित्र बाइबल

21 ज्ञानले भीड गल्लीहरूमा बोलाइरहेकी हुन्छे। ज्ञान नगरको फाटकमा बसेर मानिसहरूलाई बोलाई रहन्छे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 होहल्‍लाले भरिएका गल्‍लीहरूका पर्खालमाथिबाट त्‍यो चिच्‍च्‍याउँछ, सहरका मूल ढोकाहरूमा यसरी त्‍यसले भाषण गर्छ:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 सहरका ढोकाहरू र मानिसहरू भेला हुने ठाउँहरूमा त्यसले सोर उचालेर यसो भन्‍दछ–

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 व्यस्त सडकका अग्ला स्थानमा त्यसले पुकार्दछे; सहरका मूलढोकाहरूमा त्यसले आफ्नो भाषण गर्छे।

Viz kapitola kopírovat




हितोपदेश 1:21

Následuj nás:

Reklamy


Reklamy