हितोपदेश 1:20 - पवित्र बाइबल20 सुन! ज्ञान गल्लीहरूमा जोडले कराउँदै मानिसहरूकहाँ पुग्ने चेष्टा गर्छे। ज्ञानले शहरको सार्वजनिक स्थानहरूमा आवाज निकाल्छे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 बुद्धि सड़कहरूमा चर्को सोरले कराउँछ, त्यसले आफ्नो आवाज बजारहरूमा उचाल्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 सुन्! बाटो-बाटो र बजारका चोकहरूमा बुद्धिले बोलाइरहेको छ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 बुद्धि बाहिर खुल्ला सडकमा चर्को सोरले कराउँछे; त्यसले सार्वजनिक चोकहरूमा आफ्नो आवाज उचाल्छे; Viz kapitola |