हितोपदेश 1:16 - पवित्र बाइबल16 किनभने तिनीहरू पाप कर्म गर्न सधैँ अग्रसर रहन्छन् अनि तिनीहरू कसैको हत्या गर्न हतारिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 किनकि तिनीहरूका पाइला पाप गर्न हतारिन्छन्, तिनीहरू रक्तपात गर्न आतुरी गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 दुष्कर्म गर्न तिनीहरू ढीलो हुँदैनन्, हत्या गर्न तिनीहरू सधैँ तयार रहँदछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 किनकि तिनीहरूका खुट्टा दुष्ट काम गर्न हतारिन्छन्, तिनीहरू रक्तपात गर्न अग्रसर हुन्छन्। Viz kapitola |