हितोपदेश 1:13 - पवित्र बाइबल13 हामी धेरै बहुमूल्य चीजहरू लूटेर आफ्नो घर लैजानेछौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हामी सबै किसिमका बहुमूल्य थोकहरू लिनेछौं, र लूटका मालसामानले हाम्रा घर भर्नेछौं, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हरेक किसिमका धन-सम्पत्ति हामीले फेला पार्नेछौं र लुटेका मालले हाम्रा घरहरू भरिनेछन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हामी सबै किसिमका मूल्यवान् कुराहरू पाउनेछौँ; र हाम्रा घरहरूलाई लुटका सामानहरूले भर्नेछौँ; Viz kapitola |