हितोपदेश 1:10 - पवित्र बाइबल10 हे मेरो छोरा, केही मानिसहरू नराम्रो कर्म गर्न रूचाउँछन् अनि त्यस्ता मानिसहरूले तिमीलाई पनि नराम्रो कर्म गर्न उत्साह दिन्छन् तिनीहरूको कुरा नसुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 ए मेरो छोरो, पापीहरूले तँलाई फकाई-फुस्लाई गर्दा तँ तिनीहरूसित नलाग्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हे मेरा छोराछोरी, यदि पापीहरूले तिमीहरूलाई उक्साए भने, तिनीहरूसँग नलाग! Viz kapitola |