फिलिप्पी 3:16 - पवित्र बाइबल16 तर हामीमा पहिले देखि भएको सत्यलाई भने छोड्नु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 केवल हामीले जे प्राप्त गरिसकेका छौं, त्यसमा दह्रिला भइबसौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 जे भए पनि हामी यहाँसम्म जसरी आइपुग्यौं र त्यसरी नै अगाडि पनि बढ्दै जाऔं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हामीले जे जति प्राप्त गरिसकेका छौँ, हामी त्यसैमा जिऔँ। Viz kapitola |