फिलिप्पी 2:26 - पवित्र बाइबल26 म उसलाई यसकारण पनि पठाउनेछु कि तिमीहरूलाई भेट्न उनी पनि खुबै व्याकुल छन्। जब तिमीहरूले उनी बिमार छन् भन्ने सुने देखि उनी चिन्तित थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 किनकि तिनले तिमीहरू सबैका निम्ति अति तृष्णा गरिरहेका छन्। तिनी बिरामी भएको खबर तिमीहरूले थाहा पाएकाले तिनी व्याकुल भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तिमीहरू सबैलाई भेट्ने उनको पनि ठूलो इच्छा छ। तिमीहरूले उनी बिरामी भएको सुन्यौ रे भनेर उनले ज्यादै फिक्री गरिरहेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 किनकि तिनले तिमीहरू सबैको तिर्सना गरिरहेका छन्, र तिनी बिरामी छन् भनी तिमीहरूले सुनेका हुनाले तिनी दुःखित भएका छन्। Viz kapitola |