Online Bible

- Reklamy -




फिलिप्पी 2:21 - पवित्र बाइबल

21 अरूहरू त आफैंमा मात्र मस्त छन्। ख्रीष्ट येशूको काममा तिनीहरूलाई कुनै चासो छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 येशू ख्रीष्‍टका कुराको वास्‍ता नगरी, तिनीहरू सबै आफ्‍नै स्‍वार्थ खोज्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 अरू त सबै आफ्‍नै धुनमा मात्रै छन्, येशू ख्रीष्‍टको बारेमा वास्‍ता गर्ने कोही पनि छैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 किनकि सबैले आफ्नै स्वार्थ मात्र खोज्दछन्, तर येशू ख्रीष्‍टको इच्छा खोज्दैनन्।

Viz kapitola kopírovat




फिलिप्पी 2:21

Následuj nás:

Reklamy


Reklamy