फिलिप्पी 1:16 - पवित्र बाइबल16 यी मानिसहरूले प्रेमले प्रचार गर्छन कारण तिनीहरू जान्दछन् कि सुसमाचार सुरक्षित राख्न म अह्राइएकोछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 सुसमाचारको सुरक्षाको निम्ति म यहाँ छु भनी जान्नेहरूले यो काम प्रेमले गर्दछन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 कारण तिनीहरूलाई थाहा छ, परमेश्वरले मलाई सुसमाचारको पक्षमा बोल्न खटाउनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 म सुसमाचारको सुरक्षाका निम्ति कैदमा परेको छु भनी जानेर स्वच्छ मनसायले प्रचार गर्नेहरूले यो काम प्रेमका लागि गर्दछन्। Viz kapitola |