Online Bible

- Reklamy -




फिलेमोन 1:9 - पवित्र बाइबल

9 तर मैले तिमीलाई आदेश दिएको होइन, केवल प्रेमको शक्तिमा म तिमीलाई निवेदन गर्दछु। म पावल हुँ अनि अहिले म वृद्ध मानिस हुँ अनि ख्रीष्ट येशूको लागि बन्दी छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 प्रेमको खातिर म तिमीलाई बरु अनुरोध गर्न चाहन्‍छु, म वृद्ध पावल, अनि अहिले ख्रीष्‍ट येशूको एक कैदी

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर प्रेमको कारणले तिमीलाई बिन्‍ती गर्दछु। अब म बुढो मानिस र हालमा येशू ख्रीष्‍टकै लागि कैदी भएको पावल

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 म, वृद्ध पावल, जो अहिले ख्रीष्‍ट येशूको कारण कैदी, प्रेमको आधारमा तिमीलाई बिन्ती मात्र गर्दछु।

Viz kapitola kopírovat




फिलेमोन 1:9

Následuj nás:

Reklamy


Reklamy