Online Bible

- Reklamy -




फिलेमोन 1:7 - पवित्र बाइबल

7 मेरा भाइ! तिमीले परमेश्वरका मानिसहरूलाई प्रेम गर्यौ अनि तिनीहरूलाई प्रफुल्लित तुल्यायौ। यसले मलाई आनन्द अनि सुविस्था प्रदान गरेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्‍द र सान्‍त्‍वना पाएको छु, किनकि तिमीद्वारा सन्‍तहरूका हृदय फेरि ताजा भएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 प्‍यारो भाइ, तिम्रो मायाले मलाई ठूलो आनन्‍द र धेरै उत्‍साह दिएको छ। तिमीले परमेश्‍वरका भक्तहरूको हृदय आनन्‍दित पारेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिम्रो प्रेमले मलाई धेरै आनन्द र उत्साह दिएको छ; साथै हे मेरा भाइ, तिमीले सन्तहरूका हृदयलाई पनि यही प्रेमले ताजा बनाएका छौ।

Viz kapitola kopírovat




फिलेमोन 1:7

Následuj nás:

Reklamy


Reklamy