फिलेमोन 1:5 - पवित्र बाइबल5 परमेश्वरका पवित्र मानिसहरू प्रति तिम्रो प्रेम र प्रभु येशूमा तिम्रो विश्वासको कुरा म सुन्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 किनकि प्रभु येशूमाथिको तिम्रो विश्वासको विषयमा र सन्तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिम्रो प्रेम र विश्वास प्रभु येशूमा र परमेश्वरका भक्तहरूमा भएको सुन्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि म प्रभु येशूमा भएको तिम्रो विश्वास र सबै सन्तहरूप्रति भएको तिम्रो प्रेमको विषयमा सुन्दछु। Viz kapitola |