फिलेमोन 1:4 - पवित्र बाइबल4 आफ्नो प्रार्थनामा म तिमीलाई सम्झन्छु र तिम्रो निम्ति म सधैँ मेरो परमेश्वरलाई धन्यवाद चढाउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्दछु तब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 फिलेमोन भाइ, मैले प्रार्थना गर्दा तिमीलाई सम्झेर मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब म तिमीलाई प्रार्थनामा स्मरण गर्दछु, तब परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु; Viz kapitola |