फिलेमोन 1:22 - पवित्र बाइबल22 दया गरी मलाई बस्नको लागि एउटा कोठा व्यवस्था गरी देऊ। म आशा गर्छु कि परमेश्वरले तिम्रो प्रार्थना सुन्नेछन् अनि म तिमीकहाँ आउन सक्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 साथै मेरो निम्ति एउटा पाहुना-कोठा ठीक पारी राखिदेऊ, किनकि तिम्रो प्रार्थनाद्वारा म पनि तिमीकहाँ आउन पाउँछु कि भन्ने आशा गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यसको साथसाथै अर्को कुरो, तिमीहरूको प्रार्थनाले म पनि तिमीकहाँ आउन पाऊँला भन्ने आशा राखेको छु र मेरो लागि पनि बस्ने ठाउँ मिलाइदेओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 अनि अझ अर्को कुरा, मेरा निम्ति एउटा पाहुनाकोठा तयार गरिराख; किनकि तिम्रो प्रार्थनाको उत्तरमा मैले तिमीकहाँ आइपुग्ने आशा राखेको छु। Viz kapitola |