Online Bible

- Reklamy -




फिलेमोन 1:21 - पवित्र बाइबल

21 तिमीले मेरो आशा पूरा गर्नेछौ भन्ने पूर्ण विश्वासमा म यो पत्र लेख्दैछु। म जान्दछु तिमीले मैले भनेको भन्दा अधिक गर्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तिम्रो आज्ञापालनमा भरोसा राखी मैले मागेको भन्‍दा झन्‌ बढ़ी गर्नेछौ भन्‍ठानेर म तिमीलाई लेख्‍दैछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 लेख्‍दालेख्‍दै पनि मलाई पूरा विश्‍वास छ, तिमीले मैले भनेको गरिदिन्‍छौ र अझ बढी पनि गरिदिन्‍छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिम्रो आज्ञाकारिताको कारण निश्‍चिन्त भएर मैले भनेको भन्दा बढी तिमीले गर्नेछौ भनी जानेर म यो लेख्दैछु।

Viz kapitola kopírovat




फिलेमोन 1:21

Následuj nás:

Reklamy


Reklamy