फिलेमोन 1:20 - पवित्र बाइबल20 हो, मेरा भाइ, प्रभुका निम्ति मेरो लागि केही गरिदेऊ। ख्रीष्टमा मेरो हृदय शान्त गराऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 प्रिय भाइ, तिमीबाट प्रभुमा केही लाभ पाऊँ भन्ने म चाहन्छु। ख्रीष्टमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यसकारण भाइ, प्रभुमा मेरो लागि पनि यो गरिदेओ। ख्रीष्टमा मेरो हृदय आनन्दले भरिओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 प्रिय भाइ, प्रभुको निम्ति मलाई तिमीबाट केही फाइदा होस् भनी म इच्छा गर्छु; ख्रीष्टमा मेरो हृदयलाई फेरि ताजा पारिदेऊ। Viz kapitola |