Online Bible

- Reklamy -




फिलेमोन 1:19 - पवित्र बाइबल

19 म पावल हुँ। यो म मेरो आफ्नै हातले लेख्दैछु। यदि ओनेसिमसले केही बाँकी तिर्नु छ भने त्यो म तिर्छु। आफ्नो जीवनको लागि तिमी मेरो कति ऋणी छौ त्यस बारे म केही भन्न चाहँदिन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 म पावल, आफ्‍नै हातले यो लेख्‍तछु। त्‍यो ऋण म स्‍वयम्‌ तिरिदिनेछु। तिमीलाई भनिरहनुपर्दैन होला, कि आफ्‍नै निम्‍ति पनि तिमी मेरो ऋणी छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 म पावल, आफ्‍नै हातले लेखेर भन्‍छु, त्‍यो मै तिर्नेछु। तिमीले आफ्‍नो जीवन पनि मबाटै लिएको मैले भनिरहनुपर्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 म पावल, आफ्नै हातले यो लेख्दैछु। त्यो ऋण म स्वयम् तिरिदिनेछु। यो भनिरहनु नपर्ला कि तिमी आफैँ पनि मप्रति ऋणी छौ।

Viz kapitola kopírovat




फिलेमोन 1:19

Následuj nás:

Reklamy


Reklamy