फिलेमोन 1:17 - पवित्र बाइबल17 यसर्थ यदि मलाई साथी भनेर स्वागत गर्छौ भने ओनेसिमसलाई पनि स्वागत गर। मलाई स्वीकार गरे जस्तै उसलाई स्वीकार गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसैले यदि तिमीले मलाई आफ्नै साझेदार सम्झन्छौ भने मलाई झैँ तिनलाई ग्रहण गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यसो हुँदा मलाई साझेदार सम्झन्छौ भने मलाई झैँ उनलाई स्वागत गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसकारण यदि तिमीले मलाई एक साझेदार सम्झन्छौ भने तिमीले जस्तो मलाई स्वागत गर्नेथियौ, त्यस्तै गरी उसलाई पनि स्वागत गर। Viz kapitola |