फिलेमोन 1:16 - पवित्र बाइबल16 अझ एक दासको रूपमा होइन, तर दासभन्दा अधिक अनि एक प्रिय भाइको रूपमा ग्रहण गर। म उसलाई खुबै माया गर्छु। तर तिमीले उसलाई अझ बेसी माया गर्नेछौ। तिमीले उसलाई एउटा मानिसको रूपमा अनि प्रभुमा भाइको रूपमा पनि माया गर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अब उसो कमाराजस्तो होइन, तर कमाराभन्दा बढ़ी, प्रिय भाइजस्तै, विशेष गरी मेरो निम्ति, तर झन् बढ़ी शरीरमा र प्रभुमा समेत, तिम्रो निम्ति। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अब उनी कमारा होइनन् तर कमाराभन्दा बढी प्यारा विश्वासी भाइ हुन्। उनी मेरा लागि कति प्यारा छन्। शारीरिकरूपमा र प्रभुमा उनी झन् कति धेरै तिम्रो लागि प्यारा होलान्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 दासको रूपमा होइन, तर दासभन्दा पनि अझ बढ्ता, एक प्रिय भाइजस्तै। ऊ मेरा निम्ति अति प्रिय छ, तर तिम्रो निम्ति ऊ एक मानिसको रूपमा र प्रभुमा एक भाइभन्दा पनि अझ प्रिय छ। Viz kapitola |