फिलेमोन 1:12 - पवित्र बाइबल12 म उसलाई फेरि तिमीकहाँ मेरो हृदयसितै पठाउँदैछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 म तिनलाई, जो मेरो आफ्नै हृदयको टुक्रा हो, तिमीकहाँ फर्काइपठाउँदैछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 म उनलाई फेरि तिमीकहाँ पठाउँदै छु। उनी मेरो हृदयका टुक्रा नै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 मैले उसलाई तिमीकहाँ पठाउँदैछु, जो मेरो हृदयको टुक्रासमान हुन्। Viz kapitola |