फिलेमोन 1:11 - पवित्र बाइबल11 बितेका दिनहरूमा ऊ तिम्रोलागि बेकम्म थियो। तर वर्त्तमान समयमा तिमी र म दुवैको लागि ऊ उपयोगी मानिस भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिनी अगाडि तिम्रो निम्ति बेकम्मा थिए, तर अहिले तिम्रो निम्ति र मेरो निम्ति पनि काम लाग्ने भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उनी तिम्रो लागि काम नलाग्ने थिए, तर अहिले तिमी र म दुवैको लागि काम लाग्ने भएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 जो कुनै समय तिम्रो लागि बेकम्मा थिए, तर अब ऊ तिम्रो र मेरो निम्ति कामलाग्दो भएका छन्। Viz kapitola |