फिलेमोन 1:10 - पवित्र बाइबल10 म मेरो छोरो ओनेसिमसको बारेमा निवेदन गरिरहेछु। म कारागारमा छँदा ऊ मेरो छोरो बनियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मेरा छोरा ओनेसिमसको निम्ति म निवेदन गर्दछु, जसको निम्ति मेरो कैदी अवस्थामा म पिता बनेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 आफ्नो बालकको लागि तिमीसँग बिन्ती गर्छु। म झ्यालखानमा हुँदा ख्रीष्टमा ओनेसिमसको बुबा भएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 म तिमीलाई मेरो छोरा ओनेसिमसको लागि बिन्ती गर्दछु, जो कैदमा हुँदा ख्रीष्टमा मेरो आत्मिक छोरा भए, Viz kapitola |