फिलेमोन 1:1 - पवित्र बाइबल1 ख्रीष्ट येशूको एक कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय बन्धु तथा सहकर्मी फिलेमोनलाई अभिवादन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 ख्रीष्ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशू ख्रीष्टको निम्ति म कैदी पावल र तिमोथी भाइबाट यो पत्र हाम्रा प्यारा सहकर्मी फिलेमोन, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 ख्रीष्ट येशूको सुसमाचार प्रचार गरेको कारण कैदी पावल र हाम्रा भाइ तिमोथीबाट, हामीहरूका प्रिय मित्र र सहकर्मी फिलेमोन, Viz kapitola |