Online Bible

- Reklamy -




ओबदिया 1:9 - पवित्र बाइबल

9 त्यस समय तेमान, तिम्रो शक्तिशाली मानिसहरू डराउँने छन्। अनि एसाव पहाडको प्रत्येक मानिस नष्ट हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 “हे तेमान, तेरा योद्धाहरू त्रासमा पर्नेछन्, र एसावका डाँड़ामा भएका हरेक मानिस मारकाटमा परेर मारिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तेमानका लडाकु पुरुषहरू भयभीत हुनेछन् र एदोमका सारा सेनाहरू मारिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे तेमान, तेरा वीर योद्धाहरू भयभीत हुनेछन्, र एसावका पर्वतहरूमा रहने सबै मानिसहरू काटेर ढालिनेछन्।

Viz kapitola kopírovat




ओबदिया 1:9

Následuj nás:

Reklamy


Reklamy