ओबदिया 1:8 - पवित्र बाइबल8 परमप्रभु भन्नुहुन्छ, “त्यस दिन एदोमको बुद्धिमानी मानिसहरूलाई नष्ट पार्नेछु अनि एसावको पहाडबाट समझदार मानिसहरूलाई नष्ट पार्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “त्यो दिन के म एदोमका बुद्धिमान् मानिसहरूलाई र एसावका डाँड़ामा भएका समझदार मानिसहरूलाई नष्ट पार्नेछैनँ र?” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “मैले एदोमलाई सजाय दिएको दिन त्यहाँका बाठा मानिसहरूलाई नाश पार्नेछु र तिनीहरूका ज्ञानलाई निमिट्यान्नै पार्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “त्यस दिन,” याहवेह घोषणा गर्नुहुन्छ, “के म एदोमका ज्ञानी मानिसहरूलाई, एसावका पर्वतहरूमा बस्ने समझदार मानिसहरूलाई नाश पार्नेछैनँ र? Viz kapitola |