ओबदिया 1:6 - पवित्र बाइबल6 तर हे एसाव! तिमीबाट तिम्रो सबै कुरो खोसिनेछ। मानिसहरूले लुकाएको सबै भण्डार खोजेर निकाल्नेछन्, अनि सबै भेट्उनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर एसावका धन-सम्पत्तिहरू कसरी लुटिनेछन्! त्यसका लुकाइएका धनहरूको कसरी अपहरण गरिनेछ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हे एसावका सन्तान हो! तेरा धन-सम्पत्तिहरू लुटिएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर एसाव कसरी लुटिनेछ, त्यसका लुकाएर राखिएका गाडधनहरू कसरी लुटिनेछ! Viz kapitola |