Online Bible

- Reklamy -




ओबदिया 1:4 - पवित्र बाइबल

4 परमेश्वर परमप्रभु भन्नुहुन्छ: “यद्यपि तिमीले चील जस्तै माथि उड्‌यौ, अनि आफ्नो गुँड ताराहरूको बीचमा बनायौ भने पनि, म तिमीलाई त्यहाँबाट तल ल्याउँनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर गरुडहरूजस्‍तै तँ माथि उड़े पनि र ताराहरूका बीचमा तेरो गुँड़ बनाए तापनि त्‍यहाँबाट म तँलाई तल खसाल्‍नेछु” परमप्रभु घोषणा गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 चिलको गुँडझैँ अग्‍लोमा तेरो घर भए पनि, ताराहरूकै बीचमा तेरो घर भए पनि म तँलाई त्‍यहाँबाट तल खसाल्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तँ चीलझैँ माथि उडेर गइस् भने पनि, र ताराहरूका बीचमा आफ्नो गुँड बनाइस् भने पनि, त्यहाँबाट म तँलाई तल झार्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




ओबदिया 1:4

Následuj nás:

Reklamy


Reklamy