ओबदिया 1:2 - पवित्र बाइबल2 “एदोम, म तिमीलाई सब भन्दा सानो देश बनाई दिनेछु। मानिसहरूले तिमीलाई घृणा गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “हेर्, म तँलाई जाति-जातिहरूका बीचमा छुद्र तुल्याउनेछु। तँ अति नै तुच्छ हुनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले एदोमलाई भन्नुहुन्छ, “म तँलाई कमजोर पार्नेछु, सबैले तँलाई तुच्छ ठान्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “हेर्, म तँलाई अरू राष्ट्रहरूका बीचमा सानो तुल्याउनेछु; तँलाई ज्यादै घृणा गरिनेछ। Viz kapitola |