Online Bible

- Reklamy -




ओबदिया 1:17 - पवित्र बाइबल

17 तर सियोन पहाडमा केही जीवितहरू हुनेछन्। र सियोन पवित्र हुनेछ। याकूबको देशले सबै चीजहरू फेरि पाउँनेछ जुन त्यसको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर सियोन पर्वतमा चाहिँ उद्धार हुनेछ, त्‍यो पवित्र रहनेछ। याकूबको घरानाले आफ्‍नै उत्तराधिकारको अधिकार गर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 “तर सियोनको डाँडामा केही मानिसहरू उम्‍कनेछन्, त्‍यो एउटा पवित्रस्‍थान हुनेछ। याकूबका सन्‍तानहरूले आफ्‍नो अधिकारको देश आफ्‍नो अधीनमा पार्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर सियोनको पर्वतमा छुटकारा हुनेछ; यो पवित्र रहनेछ, र याकोबले आफ्नै सम्पत्तिमाथि अधिकार गर्नेछ।

Viz kapitola kopírovat




ओबदिया 1:17

Následuj nás:

Reklamy


Reklamy