ओबदिया 1:16 - पवित्र बाइबल16 किनकि जसरी तिमीले पवित्र पहाडमा दाखरस पिएर खुशी मनायौ, त्यसरी नै सबै अन्य जातिहरूले निरन्तर मेरो दण्ड पिउँनेछन् अनि उनीहरू सबै लोप भएर जानेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 जसरी तैंले मेरो पवित्र डाँड़ामा पिइस्, त्यसरी नै सबै जाति-जातिहरूले पनि सधैँभरि पिउनेछन्। तिनीहरूले पिइरहनेछन्, र कहिल्यै नभएजस्तै हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मेरो प्रजाले मेरो पवित्र डाँडामा दण्डको तीतो कचौराबाट पिएको छ। तर चारैपट्टिका जातिहरूले त्योभन्दा अझ ठूलो दण्डको कचौराबाट पिउनेछन् र पिइसकेपछि तिनीहरू लोप हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 जसरी यहूदाका मानिसहरूले मेरो पवित्र पर्वतमा तितो कचौरा पिए, त्यसरी नै सबै राष्ट्रहरूले तितो कचौरा पिइरहनेछन्। तिनीहरूले निरन्तर पिउनेछन्, र पिइरहनेछन्; अनि तिनीहरू कहिल्यै नभएझैँ गरेर लोप हुनेछन्। Viz kapitola |