Online Bible

- Reklamy -




ओबदिया 1:13 - पवित्र बाइबल

13 तिमी मेरो शहरको दैलोबाट भित्र पसेर अनि उनीहरूको समस्यामा हाँस्यौ। तिमीले त्यसो गर्नु हुँदैन थियो। उसको त्यस्तो विपत्ति उनीहरूको धनको भण्डार लियौ, तिमीले त्यस्तो गर्नु हुँदैन थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 मेरो प्रजाका विपत्तिको दिनमा तँ तिनीहरूका ढोकाहरूबाट भित्र पस्‍नु हुँदैनथ्‍यो, न त तैंले तिनीहरूका विपत्तिको दिनमा हेला गर्नु हुन्‍थ्‍यो, न त तिनीहरूका विपत्तिको दिनमा तिनीहरूको धन-सम्‍पत्ति खोसेर लानु हुन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मेरा प्रजाको विपत्तिको दिन, तिनीहरूले पीर खपेकोमा मज्‍जा मान्‍दै तिनीहरूका धन-सम्‍पत्ति हात पार्नलाई तिनीहरूको सहरमा तँ पस्‍नुपर्ने थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनीहरूको विपत्तिको दिनमा मेरा मानिसहरूका ढोकाहरूबाट पसेर तैँले खुशी मनाउनु हुँदैनथ्यो; अनि तिनीहरूको सर्वनाशको दिनमा तिनीहरूको दुर्दशामा तिनीहरूको अवहेलना गर्नु हुँदैनथ्यो, न त तिनीहरूका सर्वनाशको दिनमा तिनीहरूको धनसम्पत्ति खोसेर लैजानुहुन्थ्यो।

Viz kapitola kopírovat




ओबदिया 1:13

Následuj nás:

Reklamy


Reklamy